You Are Here: Home » KYC/AML »
Important Information for Customers »
Institutional Customers
Institutional Customers
संस्थागत खातावाल ग्राहक महानुभावहरुले बैंकमा विवरण अध्यावधिक गराउन आउदा साथमा ल्याउनु पर्ने विवरण तथा कागजातहरु
Download Details of Documents Required for Institutional Customers- PDF
साझेदारी वा व्यक्तिगत फर्मको खाताहरुको हकमा
कम्पनीको खाताहरुको हकमा
क्लब/ गैरसरकारी संघ/ संस्थाको खाताहरुको हकमा
सहकारी संस्थाको खाताहरुको हकमा
सार्वजनिक गुठी वा निजी गुठीको खाताहरुको हकमा
स्कूल वा क्याम्पसको खाताहरुको हकमा
अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको खाताहरुको हकमा
विदेशी कम्पनीको खाताहरुको हकमा
कुटनैतिक नियोग/राजदुतावासको खाताहरुको हकमा
साझेदारी वा व्यक्तिगत फर्मको खाताहरुको हकमा
१. अध्यावधिक फर्म रजिष्ट्रेशनको प्रमाणपत्र
२. स्थानीय निकाय वा अन्य सरकारी निकायमा दर्ता भई स्थायी लेखा नम्बर प्राप्त गरेको प्रमाणपत्र
३. दर्ता हुँदाको ठेगाना (जिल्ला, न.पा./गा.वि.स., वडा नं., टोल/गाँउ, घर नम्बर, टेलिफोन नं.,
फ्याक्स नं. का साथै अन्य विवरण)
४. कारोवारको किसिम र कार्यक्षेत्र
५. शाखा/कार्यालय संख्या र मुख्य–मुख्य शाखा/कार्यालयहरु रहेको स्थान
६. वार्षिक अनुमानित कारोवार रकम
७. प्रोप्राइटर, साझेदार र खाता संचालकहरुको विवरण (पद, नाम, थर, पति/पत्नि, बाबु, बाजेको नाम, स्थायी ठेगाना, हालको ठेगाना, टेलिफोन नं., मोवाईल नं., इमेल ठेगाना)
८. प्रोप्राइटर, साझेदार र खाता संचालकहरुको पासपोर्ट साईजको फोटो र नागरिकता वा पासपोर्टको
प्रतिलिपी
९. लेखापरीक्षण हुने फर्मको हकमा पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण र नहुने फर्मको हकमा लेखापरीक्षण नहुने व्यहोरा प्रोप्राइटर, साझेदारबाट स्वघोषणा ।
१०. फर्मका साझेदार वीच भएको कबुलियतनामा जसमा आर्थिक तथा प्रशासनिक कारोवार गर्ने सम्बन्धमा दिएको अख्तियारनामा अनिवार्य रुपमा उल्लेख भएको हुनु पर्नेछ ।
नोटः
१. नेपाल सरकार वा नेपाल सरकार अन्तर्गतका कार्यालय वा निकायहरु, विशेष ऐन अन्तर्गत स्थापित निकाय, नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्था, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, संयुक्त राष्ट्र संघ सो अन्तर्गतका कार्यालय तथा विशिष्टिकृत निकाय एवं अन्तर्राष्ट्रिय संस्थाहरु र विदेशी राजदुतावासहरुको हकमा खाता संचालकहरुको मात्र व्यक्तिगत विवरण पेश गर्न सकिने छ ।
२. कागजातको प्रतिलिपी पेश गर्दा सक्कल प्रति पनि बैंकमा रुजु गर्ने प्रयोजनका लागी पेश गर्नुपर्नेछ ।
३. प्रत्येक कागजातको प्रतिलिपीमा आधिकारीक व्यक्तिले “सक्कल बमोजीम नक्कल ठिक छ” भनी प्रमाणीत गर्नु पर्नेछ ।
कम्पनीको खाताहरुको हकमा
१. संस्थापना र गठन सम्बन्धी प्रमाणपत्र तथा कम्पनीको प्रबन्धपत्र र नियमावली
२. स्थायी लेखा नम्बरको प्रमाणपत्र
३ दर्ता हुँदाको ठेगाना (जिल्ला, न.पा./गा.वि.स., वडा नं., टोल/गाँउ, घर नम्बर, टेलिफोन नं., फ्याक्स नं., इमेल ठेगाना, वेवसाइट ठेगाना सहितको विवरण)
४. कारोवारको किसिम र कार्यक्षेत्र
५. शाखा÷कार्यालय संख्या र मुख्य–मुख्य शाखा÷कार्यालयहरु रहेको स्थान
६. वार्षिक अनुमानित कारोवार रकम
७. संचालकहरु, कार्यकारी प्रमुख र खाता संचालकहरुको विवरण (पद, नाम, थर, पति/पत्नि, बाबु, बाजेको नाम, स्थायी ठेगाना, हालको ठेगाना, टेलिफोन नं., मोवाईल नं., इमेल ठेगाना आदी)
८. संचालक, कार्यकारी प्रमुख र खाता संचालकहरुको पासपोर्ट साईजको फोटो र नागरिकता वा
पासपोर्टको प्रतिलिपी
९. पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण
१०. विदेशी कम्पनीको सहायक कम्पनी भएमा विदेशी मुख्य कम्पनीको नाम र ठेगाना
११. खाता खोल्ने र खाता सञ्चालन गर्ने सम्बन्धमा सञ्चालक समितिले गरेको निर्णय र अख्तियारी
१२. सञ्चालक समितिले कार्यकारी प्रमुख र अन्य अधिकृत कर्मचारीलाई आर्थिक कारोवारको सम्बन्धमा प्रदान गरेको अख्तियारी
नोटः
१. नेपाल सरकार वा नेपाल सरकार अन्तर्गतका कार्यालय वा निकायहरु, विशेष ऐन अन्तर्गत स्थापित निकाय, नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्था, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, संयुक्त राष्ट्र संघ सो अन्तर्गतका कार्यालय तथा विशिष्टिकृत निकाय एवं अन्तर्राष्ट्रिय संस्थाहरु र विदेशी राजदुतावासहरुको हकमा खाता संचालकहरुको मात्र व्यक्तिगत विवरण पेश गर्न सकिने छ ।
२. कागजातको प्रतिलिपी पेश गर्दा सक्कल प्रति पनि बैंकमा रुजु गर्ने प्रयोजनका लागी पेश गर्नुपर्नेछ ।
३. प्रत्येक कागजातको प्रतिलिपीमा आधिकारीक व्यक्तिले “सक्कल बमोजीम नक्कल ठिक छ” भनी प्रमाणीत गर्नु पर्नेछ ।
क्लब/ गैरसरकारी संघ/ संस्थाको खाताहरुको हकमा
१. संस्था दर्ता अध्यवधिक गरिएको प्रमाणपत्रको प्रतिलिपी
२. स्थायी लेखा नम्बरको प्रमाणपत्र
३. दर्ता हुँदाको ठेगाना (जिल्ला, न.पा./गा.वि.स., वडा नं., टोल/गाँउ, घर नम्बर, टेलिफोन नं., फ्याक्स नं., इमेल ठेगाना, वेवसाइट ठेगाना सहितको विवरण)
४. कारोवारको किसिम र कार्यक्षेत्र
५. शाखा÷कार्यालय संख्या र मुख्य–मुख्य शाखा÷कार्यालयहरु रहेको स्थान
६. वार्षिक अनुमानित कारोवार रकम
७. कार्य समितिका सदस्य, कार्यकारी प्रमुख र खाता संचालकहरुको विवरण (पद, नाम, थर, पति÷पत्नि, बाबु, बाजेको नाम, स्थायी ठेगाना, हालको ठेगाना, टेलिफोन नं., मोवाईल नं., इमेल ठेगाना)
८. कार्य समितिका सदस्य, कार्यकारी प्रमुख र खाता संचालकहरुको पासपोर्ट साईजको फोटो र नागरिकता वा पासपोर्टको प्रतिलिपी
९. पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण
१०. संस्थाको विधान
११. खाता खोल्ने सम्बन्धी कार्य समितिको निर्णय र खाता संचालकहरुलाई कार्य समितिले दिएको अख्तियारी
नोटः
१. नेपाल सरकार वा नेपाल सरकार अन्तर्गतका कार्यालय वा निकायहरु, विशेष ऐन अन्तर्गत स्थापित निकाय, नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्था, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, संयुक्त राष्ट्र संघ सो अन्तर्गतका कार्यालय तथा विशिष्टिकृत निकाय एवं अन्तर्राष्ट्रिय संस्थाहरु र विदेशी राजदुतावासहरुको हकमा खाता संचालकहरुको मात्र व्यक्तिगत विवरण पेश गर्न सकिने छ ।
२. कागजातको प्रतिलिपी पेश गर्दा सक्कल प्रति पनि बैंकमा रुजु गर्ने प्रयोजनका लागी पेश गर्नुपर्नेछ ।
३. प्रत्येक कागजातको प्रतिलिपीमा आधिकारीक व्यक्तिले “सक्कल बमोजीम नक्कल ठिक छ” भनी प्रमाणीत गर्नु पर्नेछ ।
सहकारी संस्थाको खाताहरुको हकमा
१. संस्था दर्ता सम्बन्धी अध्यवधिक गरिएको प्रमाणपत्रको प्रतिलिपी
२. स्थायी लेखा नम्बरको प्रमाणपत्र
दर्ता हुँदाको ठेगाना (जिल्ला, न.पा.÷गा.वि.स., वडा नं., टोल/गाँउ, घर नम्बर, टेलिफोन नं., फ्याक्स नं., इमेल ठेगाना, वेवसाइट ठेगाना सहितको विवरण)
३. कारोवारको किसिम र कार्यक्षेत्र
४. शाखा/कार्यालय संख्या र मुख्य–मुख्य शाखा/कार्यालयहरु रहेको स्थान
५. वार्षिक अनुमानित कारोवार रकम
६. संचालक, कार्यकारी प्रमुख र खाता संचालकहरुको विवरण (पद, नाम, थर, पति/पत्नि, बाबु, बाजेको नाम, स्थायी ठेगाना, हालको ठेगाना, टेलिफोन नं., मोवाईल नं., इमेल ठेगाना)
७. संचालक, कार्यकारी प्रमुख र खाता संचालकहरुको पासपोर्ट साईजको फोटो र नागरिकता वा पासपोर्टको प्रतिलिपी
८. पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण
९. संस्थाको विनियम
१०. खाता खोल्ने सम्बन्धी संचालक समितिको निर्णय र आर्थिक कारोवार गर्ने सम्बन्धी अख्तियारी
नोटः
१. नेपाल सरकार वा नेपाल सरकार अन्तर्गतका कार्यालय वा निकायहरु, विशेष ऐन अन्तर्गत स्थापित निकाय, नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्था, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, संयुक्त राष्ट्र संघ सो अन्तर्गतका कार्यालय तथा विशिष्टिकृत निकाय एवं अन्तर्राष्ट्रिय संस्थाहरु र विदेशी राजदुतावासहरुको हकमा खाता संचालकहरुको मात्र व्यक्तिगत विवरण पेश गर्न सकिने छ ।
२. कागजातको प्रतिलिपी पेश गर्दा सक्कल प्रति पनि बैंकमा रुजु गर्ने प्रयोजनका लागी पेश गर्नुपर्नेछ ।
३. प्रत्येक कागजातको प्रतिलिपीमा आधिकारीक व्यक्तिले “सक्कल बमोजीम नक्कल ठिक छ” भनी प्रमाणीत गर्नु पर्नेछ ।
सार्वजनिक गुठी वा निजी गुठीको खाताहरुको हकमा
१. गुठी स्थापना सम्बन्धी अध्यवधिक गरिएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
२. स्थायी लेखा नम्बरको प्रमाणपत्र
३. दर्ता हुँदाको ठेगाना (जिल्ला, न.पा./गा.वि.स., वडा नं., टोल/गाँउ, घर नम्बर, टेलिफोन नं., फ्याक्स नं., इमेल ठेगाना, वेवसाइट ठेगाना सहितको विवरण)
४. कारोवारको किसिम र कार्यक्षेत्र
५. शाखा/कार्यालय संख्या र मुख्य–मुख्य शाखा/कार्यालयहरु रहेको स्थान
६. वार्षिक अनुमानित कारोवार रकम
७. संचालक वा व्यवस्थापन समितिका सदस्य, कार्यकारी प्रमुख र खाता संचालकहरुको विवरण (पद, नाम, थर, पति/पत्नि, बाबु, बाजेको नाम, स्थायी ठेगाना, हालको ठेगाना, टेलिफोन नं., मोवाईल नं., इमेल ठेगाना)
८. संचालक वा व्यवस्थापन समितिका सदस्य, कार्यकारी प्रमुख र खाता संचालकहरुको पासपोर्ट साईजको फोटो र नागरिकता वा पासपोर्टको प्रतिलिपी
९. पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण
१०. संस्थाको विधान
११. गुठी स्थापना सम्बन्धी भएको कबुलियतनामा
१२. खाता खोल्ने सम्बन्धी सञ्चालक/व्यवस्थापन समितिको निर्णय र आर्थिक कारोवार सम्बन्धी अख्तियारी
नोटः
१. नेपाल सरकार वा नेपाल सरकार अन्तर्गतका कार्यालय वा निकायहरु, विशेष ऐन अन्तर्गत स्थापित निकाय, नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्था, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, संयुक्त राष्ट्र संघ सो अन्तर्गतका कार्यालय तथा विशिष्टिकृत निकाय एवं अन्तर्राष्ट्रिय संस्थाहरु र विदेशी राजदुतावासहरुको हकमा खाता संचालकहरुको मात्र व्यक्तिगत विवरण पेश गर्न सकिने छ ।
२. कागजातको प्रतिलिपी पेश गर्दा सक्कल प्रति पनि बैंकमा रुजु गर्ने प्रयोजनका लागी पेश गर्नुपर्नेछ ।
३. प्रत्येक कागजातको प्रतिलिपीमा आधिकारीक व्यक्तिले “सक्कल बमोजीम नक्कल ठिक छ” भनी प्रमाणीत गर्नु पर्नेछ ।
२. कागजातको प्रतिलिपी पेश गर्दा सक्कल प्रति पनि बैंकमा रुजु गर्ने प्रयोजनका लागी पेश गर्नुपर्नेछ ।
३. प्रत्येक कागजातको प्रतिलिपीमा आधिकारीक व्यक्तिले “सक्कल बमोजीम नक्कल ठिक छ” भनी प्रमाणीत गर्नु पर्नेछ ।
स्कूल वा क्याम्पसको खाताहरुको हकमा
१. संस्था स्वीकृति तथा दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
२. स्थायी लेखा नम्बरको प्रमाणपत्र
३. दर्ता हुँदाको ठेगाना (जिल्ला, न.पा./गा.वि.स., वडा नं., टोल/गाँउ, घर नम्बर, टेलिफोन नं., फ्याक्स नं., इमेल ठेगाना, वेवसाइट ठेगाना सहितको विवरण)
४. कारोवारको किसिम र कार्यक्षेत्र
५. शाखा/कार्यालय संख्या र मुख्य–मुख्य शाखा/कार्यालयहरु रहेको स्थान
६. वार्षिक अनुमानित कारोवार रकम
७. संचालक वा व्यवस्थापन समितिका सदस्य, कार्यकारी प्रमुख र खाता संचालकहरुको विवरण (पद, नाम,थर, पति/पत्नि, बाबु, बाजेको नाम, स्थायी ठेगाना, हालको ठेगाना, टेलिफोन नं., मोवाईल नं., इमेल ठेगाना)
८. संचालक वा व्यवस्थापन समितिका सदस्य, कार्यकारी प्रमुख र खाता संचालकहरुको पासपोर्ट साईजको फोटो र नागरिकता वा पासपोर्टको प्रतिलिपी
९. पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण
१०. प्रबन्धपत्र र नियमावली
११. सञ्चालक/व्यवस्थापन समितिले खाता खोल्ने सम्बन्धी गरेको निर्णय र आर्थिक कारोवार सम्बन्धी दिएको अख्तियारी
नोटः
१. नेपाल सरकार वा नेपाल सरकार अन्तर्गतका कार्यालय वा निकायहरु, विशेष ऐन अन्तर्गत स्थापित निकाय, नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्था, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, संयुक्त राष्ट्र संघ सो अन्तर्गतका कार्यालय तथा विशिष्टिकृत निकाय एवं अन्तर्राष्ट्रिय संस्थाहरु र विदेशी राजदुतावासहरुको हकमा खाता संचालकहरुको मात्र व्यक्तिगत विवरण पेश गर्न सकिने छ ।
२. कागजातको प्रतिलिपी पेश गर्दा सक्कल प्रति पनि बैंकमा रुजु गर्ने प्रयोजनका लागी पेश गर्नुपर्नेछ ।
३. प्रत्येक कागजातको प्रतिलिपीमा आधिकारीक व्यक्तिले “सक्कल बमोजीम नक्कल ठिक छ” भनी प्रमाणीत गर्नु पर्नेछ ।
अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको खाताहरुको हकमा
१. संस्था दर्ताको अध्यावधिक गरिएको प्रमाणपत्र (दर्ता नं., दर्ता गर्ने कार्यालय, दर्ता मिति सहितको विवरण)
२. स्थायी लेखा नम्बरको प्रमाणपत्र
३. दर्ता हुँदाको ठेगाना (जिल्ला, न.पा./गा.वि.स., वडा नं., टोल/गाँउ, घर नम्बर, टेलिफोन नं., फ्याक्स नं., इमेल ठेगाना, वेवसाइट ठेगाना सहितको विवरण)
४. कारोवारको किसिम र कार्यक्षेत्र
५. शाखा/कार्यालय संख्या र मुख्य–मुख्य शाखा÷कार्यालयहरु रहेको स्थान
६. वार्षिक अनुमानित कारोवार रकम
७. संचालक, कार्यकारी प्रमुख, नेपालका लागि नियूक्त प्रतिनिधि वा प्रमुख र खाता संचालकहरुको विवरण (पद, नाम, थर, पति/पत्नि, बाबु, बाजेको नाम, स्थायी ठेगाना, हालको ठेगाना, टेलिफोन नं., मोवाईल नं., इमेल ठेगाना)
८. संचालक, कार्यकारी प्रमुख, नेपालका लागि नियूक्त प्रतिनिधि वा प्रमुख र खाता संचालकहरुको पासपोर्ट साईजको फोटो र नागरिकता वा पासपोर्टको प्रतिलिपी
९. पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण
१०. समाज कल्याण परिषद् र संस्था वीच कुनै सम्झौता भएको भए सम्झौताको प्रतिलिपी
११. नेपाल सरकारसँग कुनै सम्झौता भएको भए सो सम्झौता
१२. सम्बन्धित देश वा सो देशको राजदूतावासको सिफारिश पत्र
१३. संस्थाको विधान
१४. संस्थाले खाता खोल्न दिएको अख्तियारी र आर्थिक कारोवार गर्न दिएको अख्तियारी
नोटः
१. नेपाल सरकार वा नेपाल सरकार अन्तर्गतका कार्यालय वा निकायहरु, विशेष ऐन अन्तर्गत स्थापित निकाय, नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्था, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, संयुक्त राष्ट्र संघ सो अन्तर्गतका कार्यालय तथा विशिष्टिकृत निकाय एवं अन्तर्राष्ट्रिय संस्थाहरु र विदेशी राजदुतावासहरुको हकमा खाता संचालकहरुको मात्र व्यक्तिगत विवरण पेश गर्न सकिने छ ।
२. कागजातको प्रतिलिपी पेश गर्दा सक्कल प्रति पनि बैंकमा रुजु गर्ने प्रयोजनका लागी पेश गर्नुपर्नेछ ।
३. प्रत्येक कागजातको प्रतिलिपीमा आधिकारीक व्यक्तिले “सक्कल बमोजीम नक्कल ठिक छ” भनी प्रमाणीत गर्नु पर्नेछ ।
१. विदेशमा दर्ताको प्रमाणपत्र (दर्ता नं., दर्ता गर्ने देश, दर्ता गर्ने कार्यालय, दर्ता मिति)
२. नेपालमा दर्ता भएको भए सो सम्बन्धी विवरण तथा कागजात
३. विदेशी कम्पनीको विदेशमा रहेको मुख्य कार्यालयको ठेगाना
४. विदेशी कम्पनीको नेपाल स्थित ठेगाना
५. नेपाल स्थित कार्यालयको किसिम (शाखा, सम्पर्क, परियोजना वा अन्य कुनै
६. कारोवारको किसिम र कार्यक्षेत्र
७. शाखा/कार्यालय संख्या र मुख्य–मुख्य शाखा/कार्यालयहरु रहेको स्थान
८. वार्षिक अनुमानित कारोवार रकम
९. कम्पनीको प्रबन्धपत्र, नियमावली
१०. वैदेशिक कम्पनीले खाता खोल्न दिएको अख्तियारी तथा कारोवार गर्न दिएको अख्तियारी
११. वैदेशिक कम्पनीको संचालक र कार्यकारी प्रमुखको विवरण (पद, नाम, थर, ठेगाना, टेलिफोन नं., मोवाईल नं., इमेल ठेगाना)
१२. नेपालका लागि नियुक्त गरिएको प्रतिनिधि र खाता संचालकको विवरण (पद, नाम, थर, पति/पत्नि, बाबु, बाजेको नाम, स्थायी ठेगाना, हालको ठेगाना, टेलिफोन नं., मोवाईल नं., इमेल ठेगाना)
१३. वैदेशिक कम्पनीको प्रमुख दुई पदाधिकारी, नेपालका लागि नियुक्त गरिएको प्रतिनिधि र खाता संचालकहरुको पासपोर्ट साईजको फोटो, नागरिकता वा पासपोर्टको प्रतिलिपी र ती व्यक्तिहरुको ठेगानापुष्टी हुने कागजात
१४. पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण
नोटः
१. नेपाल सरकार वा नेपाल सरकार अन्तर्गतका कार्यालय वा निकायहरु, विशेष ऐन अन्तर्गत स्थापित निकाय, नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्था, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, संयुक्त राष्ट्र संघ सो अन्तर्गतका कार्यालय तथा विशिष्टिकृत निकाय एवं अन्तर्राष्ट्रिय संस्थाहरु र विदेशी राजदुतावासहरुको हकमा खाता संचालकहरुको मात्र व्यक्तिगत विवरण पेश गर्न सकिने छ ।
२. कागजातको प्रतिलिपी पेश गर्दा सक्कल प्रति पनि बैंकमा रुजु गर्ने प्रयोजनका लागी पेश गर्नुपर्नेछ ।
३. प्रत्येक कागजातको प्रतिलिपीमा आधिकारीक व्यक्तिले “सक्कल बमोजीम नक्कल ठिक छ” भनी प्रमाणीत गर्नु पर्नेछ ।
कुटनैतिक नियोग/राजदुतावासको खाताहरुको हकमा
१. नियोग/राजदुतावासको पत्र
२. खाता सञ्चालन सम्बन्धी अख्तियारी
३. खाता सञ्चालकको नाम, थर, ठेगाना, फोटो तथा ठेगाना प्रमाणित हुने कागजात
नोटः
१. नेपाल सरकार वा नेपाल सरकार अन्तर्गतका कार्यालय वा निकायहरु, विशेष ऐन अन्तर्गत स्थापित निकाय, नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्था, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, संयुक्त राष्ट्र संघ सो अन्तर्गतका कार्यालय तथा विशिष्टिकृत निकाय एवं अन्तर्राष्ट्रिय संस्थाहरु र विदेशी राजदुतावासहरुको हकमा खाता संचालकहरुको मात्र व्यक्तिगत विवरण पेश गर्न सकिने छ ।
२. कागजातको प्रतिलिपी पेश गर्दा सक्कल प्रति पनि बैंकमा रुजु गर्ने प्रयोजनका लागी पेश गर्नुपर्नेछ ।
३. प्रत्येक कागजातको प्रतिलिपीमा आधिकारीक व्यक्तिले “सक्कल बमोजीम नक्कल ठिक छ” भनी प्रमाणीत गर्नु पर्नेछ ।
As of December 10, 2019 04:24:50
Currency | Unit | Buying | Selling | |
---|---|---|---|---|
Cash | Other | |||
GBP | 1 | 147.72 | 148.46 | 150.24 |
USD | 1 | 112.63 | 113.2 | 113.8 |