Mr. Bikash Rana

Chairman, Fishtail Air

I feel very proud to be associated with Siddhartha Bank. The success of Fishtail Air wouldn’t have been possible without the support of Siddhartha Bank. I wish them all the success.

बिकाश राणा

अध्यक्ष , फिस्टेल एयर

फिसटेल एयरको व्यवसायिक क्षमता अभिबृद्धीमा सिद्धार्थ बैंकको महत्वपूर्ण भुमिका रहेको छ । हेलिकप्टरको इतिहासमा फिसटेल एयरले एउटा विश्व किर्तिमान कायम गर्नपनि सफल भएको कुरा म अवगत गराउन चहान्छु जुन फिसटेल एयरको मात्र गौरवको कुरा होइन , यो राष्ट्रको गौरवको कुरा हो र अन्तराष्ट्रिय स्थरमा यो खालको छवि यदी सिद्धार्थ बैंकले हामीलाई सहयोग नगरेको भए सम्भव हुदैन थियो र सिद्धार्थ बैंकको चुस्त Management / Personalized Service ले गर्दा हामी सिद्धार्थ बैंक प्रति पूर्ण रुपले सन्तुष्ट छौँ ।