Mr. Satish Kumar

Chairman, Lucky Group

We have been banking with Siddhartha Bank ever since the initial years. The bank has helped us fulfil our banking needs with a sense of convenience and personal touch. We prefer the service experience that we get every time we bank with Siddhartha Bank. Siddhartha Bank is one of our trusted partners for our prosperity.

सतिश कुमार

अध्यक्ष , लक्की ग्रुप

हामी लक्की ग्रुप सिद्धार्थ बैंकको स्थापनाकाल देखि नै कारोबार गर्दै आएका छौँ । यस बैंकले हाम्रो बैंकिङ्ग अवश्यकतालाई सुलभ र आत्मिय तवरले परिपूर्ती गर्दै आएको छ । हामी सिद्धार्थ बैंकको सेवा तथा सुविधाहरुबाट पूर्ण सन्तुष्ठ छौँ । विगत लामो समय देखि यस बैंक हाम्रो समृद्धिको सहयात्रीको रुपमा रहदै आएको छ । हामी आगामी दिनमा यस बैंकको अझ बढी सफलताको कामना गर्दछौँ